
झापा जिल्लामा निर्वाचनको गर्मी निक्कै बडेको छ।उमेद्वारहरु एकले अर्को लाई ब्यक्तीगत गालीगलोज सम्ममा उत्रिन थालेका छन।
क्षेत्र न:-३ का नेपाली काङ्ग्रेसका उमेद्वार निक्कै सकसमा देखिन्छन।पहिला राप्रपाको बिरासत तोड्ने चुनौतीका साथ साथै नेपाली काङ्ग्रेस बिपिका युवा उमेद्वार पनि उनका लागि भारी परेका छन।सैधान्तिक मत जोगाउन गारो परि रहेका बेला अझ शशक्त बनेको प्रतीपक्ष सिटौलाको लागि फलामको च्युउरा बनेको छ।२०देखि २५ प्रतिशत काङ्ग्रेस कै मत ल्याउने दाबी गरेका बिपी काङ्ग्रेस का युवा उमेद्वार भक्ती पनेरु ठुलो समूह भन्दा ब्यक्तिगत भेटघाटमा ब्यस्त छन।यो सबै माहोल हेर्दा यो पटक सिटौलाको सिंहदरबार छिर्ने सपना अधुरो हुने निस्चित प्राय देखिन्छ।
बिगतमा भएका कामको जस लिन हानथाप गरि रहेका सिटौला र लिंगदेन जनता बिच भनाभनमा उत्रिएर प्रजातान्त्रिक अभ्यास भुलिरहेको प्रष्ट देखिन्छ।
बिपी काङ्ग्रेस सिटौलाको लागि फलामको च्युउरा
प्रतिक्रिया
भर्खरै प्रकाशित
ट्रेन्डिङ
© 2026 Sajha Nepal | All Right Reserved |
Designed by: Jhapa Tech




