बिपि काङ्ग्रेस को बिस्तारित बैठक समापन

काठमान्डौ।
बीपी काङ्ग्रेसले वर्तमान सरकार नेपाली सीमा विवादमा नेपालको हित प्रतिकुल काम गर्ने,,नागरिकता विधेयक नेपालको विपक्षमा पास गर्ने र MCC,SPP लाई नेपालको हित बिपरित काम गर्ने सरकार हो भन्दै आगामी चैतदेखि सडक आन्दोलन सन्चालन गर्ने निर्णय गरेको छ।
बैठकले सङ्घियता खारेज गरेर दुई खम्बे प्रशाशनिक नीति हुनु पर्नेमा जोड दिएको छ भने प्रेम प्रसाद आचार्यले उठाएका विशयहरु राज्यले तुरुन्त सम्बोधन गर्नु पर्ने निर्णय गरेको छ।साथै सुकुम्वासी,किसान र मजदुरहरुले उठाएका माग हरु तत्काल सम्बोधन हुनुपर्ने भनेको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ