
नेपाली काङ्ग्रेस बिपीको झापा जिल्ला निर्वाचन क्षेत्र न:-३ मा घरदैलो कार्यक्रम तिब्र पारेको छ।प्रतीनिधि सभा सदस्यका उम्मेद्बार भक्ती पनेरु र प्रदेश सभा सदस्यका उम्मेद्बार अनुप रोय तिब्र लागि पर्नु भएको छ। गाउँ घरमा जनताका समस्या बुज्दै समस्याको समाधानको बारेमा छलफल गर्दै घर दैलो जारी गरि रहेका छन।परिणाममुखी अभियानको साथमा जनतालाई पार्टीको मुद्धा स्थापित गराउन लागि परेको प्रतिनिधि सभा सदस्यको उम्मेद्बार भक्ती पनेरुले जानकारी गराउनु भो।
प्रतिक्रिया